logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा दलित कोटामा पनि गठबन्धन विजयी


अंकुरण खबर
442
Shares

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको निर्वाचनमा दलित कोटा पनि गठबन्धनले जितेको छ ।

गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् ।

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ । १ मतपत्र खाली छ ।