logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द


अंकुरण खबर
598
Shares

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा प्रवाह बन्द गरिएको छ ।

कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए  ।

केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोना संक्रमण हुन सक्ने भएकोले १२ माघदेखि अर्को सूचना नआउन्जेलसम्म सेवा प्रवाह बन्द गरिएको कठायतको भनाइ छ ।