logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्यो सुन चाँदीको भाउ


अंकुरण खबर
923
Shares

सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि सोमबार १० रुपैयाँले घटेर प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ । आइतबार चाँदीको भाउ एक हजार २५० रुपैयाँमा  कारोबार भएको थियो ।