logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुत्ता उद्योगमा भीषण आगलागी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या


अंकुरण खबर
1.079K
Shares

झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ ।

केहीबेर अघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो ।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।