logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दामनमा तेस्रो पटक हिमपात, एक फिटभन्दा बाक्लो हिउँ


अंकुरण खबर
1.183K
Shares

मकवानपुरको सिमभञ्याङ र दामन आसपासको क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ ।

बिहीबार रातिदेखि वर्षासँगै हिमपात हुँदा सिमभञ्जाङ र दामन क्षेत्रमा एक फिटभन्दा बाक्लो हिउँ परेको छ ।

जसका कारण सो क्षेत्र हुँदै जाने त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।