logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज बोलाइएको न्याय परिषदको बैठक स्थगित


अंकुरण खबर
1.391K
Shares

आज अपरान्ह १:३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ ।

न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो ।

सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।