logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैपटक साढे ७ हजार प्रहरी जवानको सरुवा


अंकुरण खबर
949
Shares

नेपाल प्रहरीमा एकै पटक साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।

फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो ।

नोट : सरूवाको सूची प्रहरी प्रधान कार्यालयको वेबसाइटमा छ