logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हत्याको आरोपमा एक जना पक्राउ


अंकुरण खबर
468
Shares

सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ  ।

प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङ टोलका कुमार तामाङलाई प्रकाउ गरेको हो ।

मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काको हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।