logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो रहने छ आगामी तीन दिनको मौसम पूर्वानुमान


अंकुरण खबर
689
Shares

शनिबार(आज) देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ ।

यस्तो छ आगामी ३ दिनको मौसम पुर्वानुमान :

आगामी तीन दिनमा रहेपनि मौसम बदली रहेपनि बाँकी स्थानमा मौसम सफा रहने छ । यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । बाँकी भू भाग सामान्यतया सफा रहेको छ।

यता आइतबार पनि मौसम सफा रहने छ भने सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।