logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागु औषधसहित एक जना पक्राउ


अंकुरण खबर
1.248K
Shares

सप्तरीको राजगढ गाउँपालिका-२ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् ।

स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई  लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।