logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने सरकारको निर्णय


अंकुरण खबर
338
Shares

सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।