logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार महासंघको बैतडी अध्यक्षमा खगेन्द्र अवस्थी चयन


अंकुरण खबर
858
Shares

नेपाल पत्रकार महासंघ बैतडीमा सहमतिमा नेतृत्व चयन भएको छ ।

जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेस युनियनका खगेन्द्र अवस्थीलाई सर्वसम्मत रूपमा चयन गरिएको छ ।

उपाध्यक्षमा नरी दत्त बडू तथा बिन्दु चन्द, सचिवमा तृप्ति शाही, सहसचिवमा विनोदसिंह बिष्ट तथा प्रेम वड र कोषाध्यक्षमा डिआर भट्ट चयन भएका छन् ।

यसैगरी अन्य सदस्यहरूसहित १८ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।