logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी : सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो


अंकुरण खबर
806
Shares

मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ ।

केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ ।

शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।