logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एसको स्थायी कमिटी बैटक सुरु


अंकुरण खबर
572
Shares

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको १०औंँ बैठक सुरु भएको छ । बैठकमा समसामयीक राजनीतिक विषयका साथै अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पनि छलफल हुने बताइएको छ ।

एमसीसीका विषयमा सत्ता साझेखार रहेर पनि नेकपा माओवादी केन्द्र र नेकपा एसले फरक मत र विरोधमा सडक आन्दोलनमा उत्रिएपछि गठबन्धननै जोखिममा रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।