logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ३५० कोरोना संक्रमित थपिए, थप चार जनाको मृत्यु


अंकुरण खबर
1.326K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमण थपिएका छन् । देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आथ थप चार जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । र, सोही अवधिमा एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।