logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२ करोडमा बन्यो धारापानी प्रहरी चौकी भवन


अंकुरण खबर
923
Shares

हरि प्रसाद भुसाल/ अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका-३ मा प्रहरी चौकी भवन निर्माण भएको छ ।

करिब २ करोडमा निर्मित प्रहरी भवनको एक ओैपचारिक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारीले उद्घाटन गरे ।

कार्यक्रममा जग्गादाता तथा निर्माण व्यवसायी नारायण बन्जाडेलाई सम्मानसमेत गरिएको थियो ।