logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पावेलको जन्मदिनको अवसरमा वृक्षारोपण


अंकुरण खबर
585
Shares

नेपाल स्काउटका जन्मदाता लर्ड वेडेन पावेलको जन्मदिनको अवसरमा वृक्षारोपाण गरिएको छ ।

जुम्लाको चन्दननाथ पार्कमा वृक्षारोपाण गरिएको  हो । यो पार्क  कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको गुठीको जग्गाभित्र छ ।

स्काउट मास्टर धनराज सुनारका अनुसार पार्कमा ३० वटा धुपी, १५० सयपत्री फुल र १०० तरबारे फूलका बिरुवा रोपिएका छन् ।