logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

संसद बैठक स्थगित


अंकुरण खबर
663
Shares

संसद बैठक स्थगित भएको छ ।

एमसीसीबारे छलफल गर्ने भनिएको आजको बैठक सरकारको अनुरोधमा स्थगित गरिएको जनाइएको छ ।

बैठक भोलि १ बजे पुनः बस्नेछ ।