logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दल दर्ताका लागि एमाले निर्वाचन आयोग जाँदै


अंकुरण खबर
442
Shares

नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ ।

३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो ।