logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद् बैठक बस्दै


अंकुरण खबर
1.885K
Shares

मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।