logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आमागी तीन दिनको मौसम पूर्वानुमान…


अंकुरण खबर
429
Shares

आज देशभर पहाडी भू भागमा आंशिक बदली रहने र अन्य भागमा भने मौसम सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मौसममा उल्लेखनीय प्रणाली रहेको छैन् । जसका कारण देशको पहाडी भागमा आंशिक बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहने छ ।

आइतबार :
आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ।

सोमबार :
सोमबार भने मौसममा केही फेरबदल हुने छ । देशैभरको मौसममा आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।