logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस अछाम अधिवेशन : सभापतिमा दोस्रो चरणको मतदान हुँदै


अंकुरण खबर
988
Shares

नेपाली कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान भएको छ ।

सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कुल मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।

दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट भएको हो ।

दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर चुनावी मैदानमा छन् ।