logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् बैठक सुरु हुनासाथ एमाले सांसदको नाराबाजी


अंकुरण खबर
1.248K
Shares

नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन् ।

गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले आइतबार पनि बैठक सुरु हुने बित्तिकै अवरोध गरेका हुन् ।