logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान


अंकुरण खबर
1.144K
Shares

जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेको छ ।

लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

‘लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा  प्रहरी परिचालन छ,’  उनले भने,  ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा  छौँ ।’  यस अभियानलाई सहयो गर्न उनले सबैमा आग्रह गरे ।

विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।