logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

शुक्रबारलाई सर्‍यो धनुषा कांग्रेसको चुनाव


अंकुरण खबर
923
Shares

नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।

कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो ।

तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

Avatar