logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना


अंकुरण खबर
637
Shares

देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ ।

बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भू-भागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।