नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई तनहुँबाट पक्राउ गरेको हो । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
पल अहिले तनहुँ प्रहरी हिरासतमा छन् । उक्त घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।