logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले संसदीय दलको आकस्मिक बैठक


अंकुरण खबर
520
Shares

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ससंदीय दलको बैठक आह्वान गरेको छ ।

संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।