logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई दिने भ्रमणका लागि जापानी प्रधानमन्त्री फुमिओ शनिबार भारत आउने


अंकुरण खबर
871
Shares

जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा जाने भएका छन् ।

शनिबार दुई दिने भ्रमणका लागि उनी भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिने छन् ।

भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने  बताइएको छ ।