logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर थपिए ४५ जना कोरोना संक्रमित


अंकुरण खबर
1.43K
Shares

पछिल्लो २४ घण्टामा देशभर ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७५२ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा १४७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर तीन हजार १३५ जना सक्रिय संक्रमित रहेका छन् ।