logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालद्वारा राजीनामा


अंकुरण खबर
1.053K
Shares

नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।