logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पाँच हजार नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि


अंकुरण खबर
741
Shares

नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनामा परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा शून्य मृत्यु रहेको छ ।