logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सञ्चारिक समूहको ८औँ महाधिवेशन सुरू, अध्यक्षमा तीन जनाको दाबेदारी


अंकुरण खबर
1.079K
Shares

सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् ।

काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबारबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।

उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारीलगायतको दाबेदारी छ ।