logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले स्थायी कमिटी बैठक सुरु


अंकुरण खबर
910
Shares

एमाले स्थायी कमिटी बैठक सुरु भएको छ ।

महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्यूमा एमाले स्थायी कमिटी बैठक सुरु भएको नेतृ पद्मा अर्यालले जानकारी दिएकी छन् ।

बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुनेछ ।