logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोसपा कार्यकारिणीको बैठक जारी


अंकुरण खबर
871
Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।

साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।