logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई मिनेट बसेर स्थगित भयो मधेस प्रदेश सभाको बैठक


अंकुरण खबर
585
Shares

मधेस प्रदेश सभाको बैठक दुई मिनेट बसेर स्थगित भएको छ ।

मधेस प्रदेश सभाको आठौं अधिवेशनको १४औं बैठक साढे दुई मिनेट जति मात्र बसेर स्थगित भएको हो ।

सांसदहरू निजी र पार्टीको काममा व्यस्त हुने गरेको भन्दै प्रदेश सभामा कुरा उठेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।