logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बालकोटमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई ओलीको स्वागत


अंकुरण खबर
949
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसहितका नेताहरूलाई आफ्नो पार्टीमा भित्र्याएका छन् ।

भक्तपुरको बालकोटस्थि आफ्नो निवासमा अध्यक्ष ओलीले धादिङकाको बेनीघाट रोराङ् गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीलाई एमालेमा भित्र्याएका हुन् ।

उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।