logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

डब्लूएचओका प्रमुख डा. ट्रेडोस वैशाख ८ मा नेपाल आउँदै


अंकुरण खबर
403
Shares

विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाल भ्रमण गर्ने भएका छन्।

टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा यही वैशाख ८ गते नेपाल आउन लागेको मन्त्रालयका सचिव डा. रोसन पोखरेलले जानकारी दिए।

उनी तीन दिनसम्म नेपालमा रहनेछन्।