logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरमा गठबन्धनमा विवाद छैन्, भोलिसम्म चुनावी तालमेल टुंगिन्छ : प्रचण्ड


अंकुरण खबर
1.17K
Shares

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलबारे गठबन्धनमा समस्या नभएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भोलिसम्म चुनावी तालमेलबारेको छलफल टुंगोमा पुग्ने बताए ।

नवलपरासीको दलदलेमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने प्रचण्ड भरतपुर गएका हुन् । भरतपुर महानगरको नेतृत्वमा भने कुनै विवाद नभएको अध्यक्ष प्रचण्डकाको भनाई थियो ।