logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निलम्बनमा परेका गभर्नर अधिकारी अदालतमा


अंकुरण खबर
793
Shares

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् ।

गएको चैत २५ गते सरकारले अधिकारीमाथि छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित भएका हुन् ।

आफूमाथिको छानबिन समिति गठन गैर कानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत सरकारको निर्णय खारेजीका लागि अधिकारी सर्वोच्च गएका हुन् ।