logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बझाङमा बिहानै भूकम्पको धक्का महसुस


अंकुरण खबर
1.092K
Shares

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा आज बिहान भूकम्प गएको छ ।

सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्वीटरमा उल्लेख गरेको छ ।

भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि गरिएको छ ।