logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सलमान खानको कन्सर्टमा १७ नेपाली कलाकार सहभागी हुने


अंकुरण खबर
1.209K
Shares

जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने ‘दवंग टुर नेपाल–रिलोडेड’ कार्यक्रममा नेपाली कलाकारहरुले पनि प्रस्तुती दिने भएका छन्।

आयोजक ओडीसी इन्टरटेनमेन्टका अनुसा गायक शिव परियार, इन्दिरा जोशी, त्रिशाला गुरुङ, स्वप्न सुमन, सुनिता दुलाल, सुवानी मोक्तान, सुशान्त केसी, सन्जु मोक्तान, समिर श्रेष्ठ, प्रवेशकुमार श्रेष्ठ, तुना बेल थापा लगायतका कलाकार सहभागी हुने छन्।

सलमान खानसहित बलिउड कलाकार सहभागी हुने उक्त सांगीतिक कार्यक्रममा १७ जना नेपाली कलाकारहरु पनि सहभागी हुने कार्यक्रम आयोजकले जनाएको छ।