logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी


अंकुरण खबर
624
Shares

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको छ ।

सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा बैठक बसेको हो ।

स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाका प्रमुखहरुको उम्मेदवार टुंग्याउन शीर्ष नेताहरुको बैठक बसेको छ ।

हिजो (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि सहमति जुटाउनकै लागि आज (आइतबार) पुनः बैठक बसेको हो ।

बैठक विहान ९ बजे बस्ने भनिए पनि साढे १० बजेबाट सुरु भएको छ ।