logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धन लुतो हो : ओली (भिडियो सहित)


अंकुरण खबर
923
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरिरमा आउने लुतो जस्तै भएको बताएका हुन् ।

https://youtu.be/dD5pI00XEO0