logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू


अंकुरण खबर
962
Shares

जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ ।

यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको छ ।

एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक वसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।