logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लाको नरकोट केन्द्रबिन्दु भएर गयो भूकम्प


अंकुरण खबर
897
Shares

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प नभइ नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।