logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्यूठानमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु


अंकुरण खबर
546
Shares

प्यूठानको झिमरुक गाउँपालिका-५ ढाँडामा पौडी खेल्ने क्रममा एकजना बालकको डुबेर मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे प्यूठान नगरपालिका-८ का ११ वर्षीय रन्जीत थापाको झिमरुक नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार मामा घर गएका ती बालकको पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो ।