logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रञ्जु दर्शनाले गरिन् बिहे


अंकुरण खबर
1.001K
Shares

विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शना विवाह बन्धनमा बाँधिएकी छन् ।

विवेकशीलकै नेता किशु कुइकेलसँग दर्शनाले बुधबार विवाह गरेकी हुन् ।

गत फागुमा उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।

दर्शना यसअघिको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन् ।