logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प


अंकुरण खबर
1.261K
Shares

बिहान ६।०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।