logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुर गाइघाटमा १६ वर्षीया किशोरी बलात्कृत


अंकुरण खबर
780
Shares

उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ।

राउतले ती किशोरीलाई मंगलबार राति गाइघाट त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।